neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रकविप्रति उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

राष्ट्रकविप्रति उपप्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

Aug 19th, 2020

काठमाडौँ, ३ भदौ /रासस

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

aadharbhumi
aadharbhumi
aadharbhumi