कञ्चनपुर, १६ कात्तिक (रासस)
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ चुरेको फेदीमा रहेको बतासे झर्नामा सामुहिक तस्वीर लिंदै आन्तरिक पर्यटक । दैनिक झर्नाको सुन्दरता हेर्न सय बढी आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गर्दछन् ।
तस्वीर : राजेन्द्रप्रसाद पनेरु
aadharbhumi.com