neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Aug 14th, 2020

काठमाडौ, साउन ३०

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेकाछन । यही श्रावण २६ गतेको नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी बिज्ञान देव पाण्डेलाई प्रधानसेनापति थापाले आज शुुक्रबार जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी बिज्ञान देव पाण्डेलाई श्री उत्तर पश्चिम पृतना हे.क्वा.को पृतनापतिको जिम्मेवारी दिईएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।