neapl investment mega bank
  • गृहपृष्ठ
  • बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Aug 14th, 2020

सर्लाही, ३० साउन

बन्चरो प्रहार गरी घाइते बनाएको अभियोगमा लालबन्दी नगरपालिका-७ बस्ने २५ वर्षीय चन्दन साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पुरानो रिसईबिको कारण सामन्य बिबाद भई झै-झगडा हुँदा चन्दनले सोही ठाउँ बस्ने १९ वर्षीय बिपिन यादबलाई बन्चरो प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते साहलाई उपचारका लागि स्थानीय टेक्सास हस्पिटल पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi