neapl investment mega bank

बर्दियाका दुई बैंक सिल

Aug 13th, 2020

बाँके, २९ साउन /रासस

बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बंैक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi