neapl investment mega bank

जङ्गली हात्तीले कुल्चिएर मृत्यु

Aug 7th, 2020

झापा, २३ साउन

कमल गाउँपालिका-५ टुक्रे नयाँ बस्ती बस्ने ५८ वर्षीय रोहित रेग्मीको जङ्गली हात्तीले कुल्चिएर शुक्रबार बिहान मृत्यु भएको छ । २ वटा हात्तीले उनको घर भत्काए पश्चात भाग्ने क्रममा हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi