neapl investment mega bank

नगद ८ लाख रुपैयाँ लुटपाट

Aug 7th, 2020

धादिङ, २३ साउन

गजुरी गाउँपालिका-६ पोखरे खोलास्थित जंगलबाट कास्की पोखरा महानगरपालिका-१४ बस्ने ३१ वर्षीय बिकाश तामाङको ८ लाख रुपैयाँ बिहीबार दिउँसो लुटपाट भएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित ब्यक्तिहरुले उक्त रकम लुटी गरी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi