काठमाडौ, साउन २२
एनसीसी बैकको प्रमुुख कार्यकारी अधिकृतमा पुुन रमेशराज अर्याल नियुक्त भएकाछन । बैक सञ्चालक समितीको यही साउन १९ गते बसेको आठ सय दुुई औं बैठकले अर्याललाई पुुन दोस्र्रो कार्यकालको लागि प्रमुुख कार्यकारीमा अधिकृतमा नियुुक्त गरेको हो ।
बैकका अनुसार अर्यालको दोस्रो कार्यकाल आगामी असोज एक गतेबाट सुरु भई चार बर्षको लागि हुुने छ ।