neapl investment mega bank

बाह्रबोर बन्दुक सहित पक्राउ

Aug 3rd, 2020

मुस्ताङ, १९ साउन

घरपझोङ गाउँपालिका-३ जोमसोमबाट १ नाल बाह्रबोर बन्दुक सहित काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका संचालक काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-७ घर भएका २६ वर्षीय सुरेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लामाले कोठामा अवैध हतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi