काठमडौँ, १८ साउन
धादिङ जिल्लाको मलेखु र चितवनको मुग्लिन जोड्ने सडकखण्डको बीचमा पर्ने जवाङ खोला नजिक त्रिशुली नदीले कटान गरेको सडक । भारी वर्षापछि त्रिशुली नदीमा आएको बाढीले कटान गर्दा सडक एकतर्फी सञ्चालनमा छ भने दुर्घटनाको जोखिम छ । धादिङ खण्डमा सयाँै स्थानमा पहिरा ेखसेर राजमार्ग आवतजावत प्रभावित छ ।
तस्वीर : नारायण ढुङ्गाना, रासस