neapl investment mega bank
  • गृहपृष्ठ
  • कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जना रु तीन लाख सहित पक्राउ

कुखुरापालनका लागि बनाएको टहरामा जुवातास खेलिरहेका नौ जना रु तीन लाख सहित पक्राउ

Jul 31st, 2020

भक्तपुर, साउन १६

चाँगुनारायण नगरपालिका ९ फैढोकास्थित सरोज थापाको कुखुरा पालनकालागि बनाएको टहरामा तास खेलिरहेको अवस्थामा भक्तपुर कमलबिनायक बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका ५ घर भएका ३९ वर्षीय सागर लामिछाने लगायत ९ जनालाई नगद ३ लाख ३८ हजार ३ सय ३५ रुपैयाँ र ९ बुक ताससहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi