neapl investment mega bank
  • गृहपृष्ठ
  • हालसम्म ३५ हजार आठ सय नेपाली स्वदेश फिर्ता

हालसम्म ३५ हजार आठ सय नेपाली स्वदेश फिर्ता

Jul 30th, 2020

काठमाडौ, साउन १५

कोरोना भाईरस (कोभिड १९) कारण बिदेशमा अलपत्र परेका नेपालीहरु मध्ये हालसम्म ३५ हजार आठ सय पाँच जना नेपालीको उद्धार भएको छ । सिसीएसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने सिलसिलामा आज बिहिबार पनि दुुई सय ४८ जना स्वदेश फिर्ता भएकाछन ।

सो मध्ये प्रदेश १ बाट ३८, प्रदेश नम्पर दुुई १२, प्रदेश नम्वर तीन १०१, गण्डकी प्रदेश ४७, कर्णाली प्रदेशका ७ र सुदुर पश्चिम प्रदेशका १२ समेत गरी दुुई सय ४८ जना स्वदेश फर्र्किएका हुुन । सिसिएमसीका अनुसार आज बिहिबार उद्धार गरिएको दुुई सय ४८ जनामा दुुई वटा सव समेत रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi