neapl investment mega bank
  • गृहपृष्ठ
  • बालिकालाई अनैतिक कार्य गर्न खोजेको अभियोगमा पक्राउ

बालिकालाई अनैतिक कार्य गर्न खोजेको अभियोगमा पक्राउ

Jul 28th, 2020

उदयपुर, १३ साउन

चौदण्डिगढी नगरपालिका-१० खैराझोरा घर भई त्रियुगा नगरपालिका-१२ त्रिवेणी टोल बस्ने १८ वर्षीय पुरुषलाई ८ वर्षीया बालिकालाई अनैनिक कार्य गर्न खोजेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले बालिकालाई ललाई फकाई सोही ठाउँस्थित मकै बारीमा लगेर अनैतिक कार्य गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi