neapl investment mega bank
  • गृहपृष्ठ
  • जागिर लगाईदिने भन्दै ठगी गर्ने व्यक्ति कोटेश्वरको कल्पना गेष्ट हाउसबाट पक्राउ

जागिर लगाईदिने भन्दै ठगी गर्ने व्यक्ति कोटेश्वरको कल्पना गेष्ट हाउसबाट पक्राउ

Jul 28th, 2020

काठमाडौ, साउन १३

जागिर लगाईदिने भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गर्ने व्यक्ति कोटेश्वरको कल्पना गेष्ट हाउसबाट पक्राउ परेकाछन । गोप्य सूचनाको आधारमा कोटेश्वर प्रभागबाट खटिएको प्रहरीले कोटेश्वर स्थित कल्पना होटेल एण्ड गेष्ट हाउसबाट ठगी कार्यमा संलग्न सर्लाहीको मलंगवा घर भएका ४७ बर्षिय जितेन्द्र मण्डल पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका मण्डलले उच्च अदालत जनकपुर धनुषाको उपसचिव भएको र जागिर लगाईदिने ठग्दै आएको छ । उनलाई नक्कली परिचय पत्र सहित नियण्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi