काठमाडौँ, १३ साउन
मध्यपुर थिमि नगरपालिका– ४ बालकुमारी परिसरमा बाटोको मापदण्डभित्र परेको र विसं २०७२ को भूकम्पमा भत्किएको घर नगरपालिकाको डोजरले सोमबार पूर्णरुपमा भत्काउँदै ।
तस्वीर : रत्न श्रेष्ठ÷ रासस
aadharbhumi.com