neapl investment mega bank
  • गृहपृष्ठ
  • पसलको सटर फोर्दे गरेको अवस्थामा पक्राउ

पसलको सटर फोर्दे गरेको अवस्थामा पक्राउ

Jul 27th, 2020

काठमाडौं, साउन १२

कागेश्वंरी मनोहरा नगरपालिका ६ मुलपानीस्थित शम्बु किराना पसलको सटर फोर्दै गरेको अवस्थामा भक्तपुर बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ घर भएका १९ वर्षीय रमेश पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरको छ ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले सोही ठाउँस्थित मनोहरा पुल नजिक रहेको उक्त पसलको सटर रडले फोर्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi