neapl investment mega bank
  • गृहपृष्ठ
  • जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

Jul 25th, 2020

काठमाडौं, साउन १०

११ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा गोकर्णेश्व्र नगरपालिका ८ नारायणटार बस्ने दोलखा जिरी नगरपालिका ८ घर भएका ४० वर्षीय नेत्र जिरेललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिरेलले ती बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi