neapl investment mega bank
  • गृहपृष्ठ
  • कोभिड १९ का कारण अलपत्र परेका ९० जनाको उद्धार

कोभिड १९ का कारण अलपत्र परेका ९० जनाको उद्धार

Jul 25th, 2020

काठमाडौ, साउन १०

कोभिड १९ विश्वव्यापी संक्रमणबाट अलपत्र परेका ९० जनाको उद्धार भएको छ । सिसिएमसीका अनुसार शनिवार फिलिपिन्सबाट ९० जनाको उद्धार गरिएको हो ।

सिसिएमसीका अनुसार कोभिड १९ बाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने सिलसिलामा उक्त संख्यामा नेपाली फिर्ता ल्याईएको हो ।

उनीहरुलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएको ज्यमिष्लन ऋभलतचभ हरुमा लगिएको छ । उक्त होल्डिङ सेन्टरहरुमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रकृया पूरा गरी सम्बन्धित प्रदेशहरुको समन्वयमा क्वारेन्टाईनहरुमा पठाउने तयारी भई रहेको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार ३४ हजार आठ सय ३० जना नेपाली नागरिकहरु स्वदेश फिर्ता भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi