पोखरा, ८ साउन
पोखरा महानगरपालिका वडा नं ३१ को कोटबारीबाट देखिएकोे लेखनाथको वेगनासताल । वर्षायाममा अन्य तालहरु धमिलो भएर आफ्नो सुन्दरता गुमाए पनि वेगनासतालको सुन्दरता उस्तै ताजा छ । तस्वीर : जमुना वर्षा शर्मा, रासस
aadharbhumi.com