काठमाडौँ, ८ साउन
कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि लगाएको बन्दाबन्दी खुलेपछि बुधबार काठमाडौँको न्यूरोडमा गुडेका सार्वजनिक यातायातका साधन ।
तस्वीर : रोशन सापकोटा, रासस
aadharbhumi.com