neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउन अन्त्य भए सँगै यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २६ निर्णय

लकडाउन अन्त्य भए सँगै यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २६ निर्णय

Jul 21st, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, ६ साउन

सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन मंगलबार (आज) मध्यरातबाट अन्त्य गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन आज राति १२ बजेपछि अन्त्य हुने जानकारी दिए।

यस्ता छन् मन्त्रिपरिषद्का अन्य २६ निर्णयहरु: