neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनसँगै निजी सवारीसाधनमा लागेको जोर बिजोर प्रणाली पनि हट्यो

लकडाउनसँगै निजी सवारीसाधनमा लागेको जोर बिजोर प्रणाली पनि हट्यो

Jul 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ६ साउन

सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउनसँगै निजी सवारीसाधनमा लागेको जोर बिजोर प्रणाली पनि मंगलबार (आज) मध्यरातबाट अन्त्य गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले आज राति १२ बजेबाट निजी सवारीसाधनमा लागेको जोर बिजोर प्रणाली हटाइएको  जानकारी दिए।

aadharbhumi
aadharbhumi
aadharbhumi