neapl investment mega bank
  • गृहपृष्ठ
  • कांग्रेस वरिष्ठ नेता पौडेलद्धारा तनुहुँको बाढि पहिरो पिडित घाइतेलाई भेट

कांग्रेस वरिष्ठ नेता पौडेलद्धारा तनुहुँको बाढि पहिरो पिडित घाइतेलाई भेट

Jul 17th, 2020

काठमाडौ, साउन २

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केहि दिन अघि तनहुँमा गएको बाढि पहिरोमा परि घाइते भएकाहरुलाई अस्पतालमा पुगेर भेट गरेका छन् । बरिष्ठ नेता पौडेलले तनहुँको व्यास नगरपालिका– ९ माझफाँटका केशर थापा र ऋषिङ गाउँपालिका– ८ पल्ट्याङका दधिसरा थापाको गण्डकी मेडिकल कलेज पोखरामा पुगी स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

घाइते केशर थापालाई व्यास नगरपालिकाका तर्फबाट दिइने राहत रकम पनि पौडेलले अस्पतालमा नै हस्तान्तरण गरेको उनका स्वकिय सचिव चिरन्जीवी अधिकारीले जानकारी दिए । उनीहरु दुवै जनाले पहिरोमा परि परिवार गुमाएका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi