neapl investment mega bank
  • गृहपृष्ठ
  • किशोरीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

किशोरीलाई दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

Jul 14th, 2020

कास्की, असार ३०

१५ वर्षीया किशोरीलाई दुर्व्यवहार गरेको अभियोगमा ग.१ च ७७४५ नम्बरको कारमा सवार ४ जनालाई पोखरा महानगरपालिका १८ लामा गाँउबाट मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका २ बाग्लुङ बसपार्कस्थित मेडिकलबाट औषधी किनेर फर्कने क्रममा ती किशोरीलाई ती केटाहरुमध्ये घर पुर्‍याई  दिन्छौं भन्दै सोही ठाउँस्थित होटल नेचर कलेक्सनमा लगेर दुर्व्यव्यवहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त नम्बरको गाडी सहित गाडीमा सवार चार जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi