neapl investment mega bank

पासको दुरुपयोग गरेको अभियोगमा पक्राउ

Jul 14th, 2020

भक्तपुर, असार ३०

पासको दुरुपयोग गरेको अभियोगमा काभ्रे बनेपा नगरपालिका ९ मगर गाउँ बस्ने स्कुटर चालक २४ वर्षीय पृथ्वी आले मगर समेत ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका १० साँगास्थित प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा पास दुरुपयोग गरेको फेला पारी उनीहरुलाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi