neapl investment mega bank

जोखिमपूर्ण यात्रा (तस्बिर)

Jul 13th, 2020

खलङ्गा, २९ असार

जुम्लाको गुठीचौर गाउँपालिकास्थित कच्ची सडकमा फसेको प्रेसको मोटरसाइकल । सडक ग्राभेलिङ नहुँदा बर्खामा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ । तस्बिर : विजय रावत÷रासस