neapl investment mega bank
  • गृहपृष्ठ
  • श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

Jul 12th, 2020

रुकुम (पूर्व), असार २८

श्रीमानको हत्या गरेको अभियोगमा सिस्ने गाउँपालिका-६ झिंग्री बस्ने ५७ वर्षीया तिलसरा ओलीलाई शनिबार दिउँसो प्रहरीलेपक्राउ गरेको छ ।

घरायसी वादविवाद भई झैझगडा हुँदा तिलसराले उनकै श्रीमान् ५८ वर्षीय रुद्र बहादुर ओलीलाई लाठ्ठीले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तिलसरालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi