neapl investment mega bank
  • गृहपृष्ठ
  • जोखिमपूर्ण यात्रा गर्दै स्थानीयवासी (तस्विर)

जोखिमपूर्ण यात्रा गर्दै स्थानीयवासी (तस्विर)

Jul 11th, 2020

बाजुरा, २७ असार

वर्षाका कारण बाजुराको बूढीगङ्गा नदीमा पानीको सतह बढेपछि बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्ने ताप्रीसेरामा रहेको झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा गर्दै स्थानीयवासी । तस्विर : गंगराज पण्डित/ रासस