neapl investment mega bank
  • गृहपृष्ठ
  • हिमालयन बैंकको प्रमुख कार्यकारीमा पुन राणा

हिमालयन बैंकको प्रमुख कार्यकारीमा पुन राणा

Jul 7th, 2020

काठमाडौं, असार २३

हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शमशेर राणा पुन नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको सोमबार बसेको बैंठकले राणालाई थप एक कार्यकाल अर्थात आगामी चार बर्षको पुुन प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

राणाको कार्यकाल सकिएपछि सोमबारदेखि नै लागू हुने गरी पुुन प्रमुुख कार्यकारीमा नियुक्त गरेको जानकारी बैंकले दिएको छ । नेपाली बैकिङ क्षेत्रमा निकै नै कुुशल व्यवस्थापकोरुपमा परिचय स्थापित गरेका राणाले थप कार्र्यकालमा बैंकले अझै उचाई लिने बिश्वास सञ्चालक समितीले लिएको छ ।