जाजरकोट ,८ कात्तिक (रासस)
जाजरकोट नलगाड नगरपालिका ७ वगरा र आठविसकोट नगरपालिका राडीको बीचमा रहेको भेरी नदीमा यातायातका साधन गुड्ने पुल नहुँदा झुलुङ्गेपुलबाट इन्धन भरेका ड्रमहरु डोल्पालान गुडाएर नदी पार गराउँदै महिला । तस्वीर: हेमन्त केसी
aadharbhumi.com