neapl investment mega bank

पानीको खाल्डोमा डुबेर मृत्यु

Jul 3rd, 2020

पर्सा, १९ असार

बिन्दबासिनी गाउँपालिका-५ प्रसौनीस्थित पानी जमेको खाल्डोमा डुबेर सोही गाउँपालिकास्थित मामा घरमा बस्दै आएको भारत पश्चिम चम्पारण ग्राम पंचायत लाईन घर भएका हजाद गदिको ४ वर्षीय छोरा खुर्सेद गदि धाराको बिहीबार साँझ मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi