neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल बायुसेवा निगमले सयुुक्त राष्ट्रसंघको शान्ती मिसनमा नेपाली सेना लैजाने

नेपाल बायुसेवा निगमले सयुुक्त राष्ट्रसंघको शान्ती मिसनमा नेपाली सेना लैजाने

Jul 2nd, 2020

काठमाडौ, असार १८

नेपाल बायुुसेवा निगमले संयुुक्त राष्ट्रसंघको शान्ती मिसनमा नेपाली सेना लैजाने तथा ल्याउने भएको छ । निगका अनुसार संयुक्त राष्ट्र संघको सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीको मिनुुसिमा मिसनहरुमा कार्यरत नेपाली सेनाहरुलाई लैजाने तथा नेपाल ल्याउने अवसर नेपाल वायुसेवा निगमले प्राप्त गरेको हो ।

निगमका अनुसार ८ जुलाई २०२० मा उक्त चार्टर उडान हुने भएको छ । काठमाण्डौबाट दोहामा टेक्निकल ल्याण्डिङ गरी त्यहाँबाट अफ्रिकाको बान्गुुई एयरर्पोट प्रस्थान गर्नेछ । त्यसैगरी बान्गुुईबाट अफ्रिकाको माली पुग्नेछ र मालीबाट बाट जुलाई ९ मा काठमाण्डौ आइपुग्ने तालिका रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi