neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको चल्ला बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको चल्ला बरामद

Jul 2nd, 2020

पश्चिम नवलपरासी, असार १८

पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट असार १७ गते एपीएफ टोलीले करीब चार लाख २० हजार रुपैयाँ बराबरको ब्रोईलर कुखुराको चल्ला बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा बेस बलिनगरबाट खटिएको एपीएफ टोलीले उक्त चल्ला बरामद गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi