neapl investment mega bank

एपीएफ टोलीद्वारा लागूऔषध बरामद

Jul 2nd, 2020

सर्लाही, असार १८

सर्लाही जिल्लाको ब्रह्मपुरी गाँउपालिका ५ स्थित सीमा ईलाकाबाट असार १७ गते एपीएफ टोलीले एक सय ८० बोतल डाईलेक्स डीसी नामक लागूऔषध बरामद गरेको छ ।

वेवारिसे अवस्थामा रहेको उल्लेखित लागूऔषध सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi