neapl investment mega bank
  • गृहपृष्ठ
  • कपास प्रशोधन केन्द्रमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

कपास प्रशोधन केन्द्रमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

Jul 1st, 2020

झापा, १७ असार

मेचीनगर नगरपालिका-१० खयरडाँगिस्थित मोहम्मद ईसाईको दिलशान कपास प्रशोधन केन्द्रमा विजुली सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा २ कोठे पक्की घर र घरभित्र रहेको मेसिन, मोटर, कपडा र कपास पूर्णरुपमा जलेर करिब १६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi