आधारभूमि संवाददाता
काठमाडौं, जेठ १५
भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा १ नं स्थित बिन्दाबासिनी मन्दिर लकडाउनका कारण बन्द भएकाले एक हप्ता अघिबाट खुल्ला गरिएको छ । मन्दिर खुल्ला भएपछि मर्निक वाक गर्न आउने र भक्तजनहरुको चहलपहल क्रमश बढ्दै गएको छ ।
हेर्नुस तस्बिरहरु:
तस्बिर : मनिष वाग्ले