neapl investment mega bank
  • गृहपृष्ठ
  • अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला सहित पक्राउ

अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला सहित पक्राउ

Jun 28th, 2020

काठमाडौं, असार १४

काठमाडौं महानगरपालिकाको १५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा अवैध रुपमा बुद्धचित्त सञ्चय गरी राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्तस्वयम्भूबाट खटिएको प्रहरीले घर तलासीगर्दा सानो माला ४ सय १६ थान र ठूलो माला ६ थान गरी उक्त परिमाणको बुद्धचित्तको माला र बुद्धचित्त फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi