neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ४८ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २६९८ पुग्यो

थप ४८ जना डिस्चार्ज ,डिस्चार्ज हुनेको सङ्ख्या २६९८ पुग्यो

Jun 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, असार १२

नेपालमा पछिल्लो २४ घण्टामा ४८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले
पछिल्लो २४ घण्टामा आठ महिला र ४० पुरुष गरी कूल ४८ जना डिस्चार्ज भएको भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको सङ्ख्या २६९८ पुगेको छ । प्रवक्ता अनुसार हालसम्म रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi