neapl investment mega bank
  • गृहपृष्ठ
  • बिरामी लिन जाने क्रममा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

बिरामी लिन जाने क्रममा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

Jun 25th, 2020

ओखलढुङगा, असार ११

लिखु गाउँपालिका ६ स्थित काक्तिके भिरमाप्रदेश नम्बर ३-०१-००२ झ. ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खसेर बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका ४ बस्ने २२ वर्षीय सुदर्शन खत्रीको घटनास्थल मै मृत्यु भएको छ ।

सोही गाउँपालिकाको उक्त एम्बुलेन्स बिरामी लिन जाने क्रममा अनियन्त्रित भइ दुर्घटना भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi