पोखरा, ११ असार
पोखरा महानगरपालिका-१८लभ्ली डाँडा नजीकैको जङ्गलमा फुलेको सुनाखरी । अहिले पोखरा तथा आसपास जङ्गल क्षेत्रमा करीब २०० प्रजातिका यो फूल फुलेको देख्न पाइन्छ । पोखराका ८०० देखि २,३०० मिटर उचाइसम्म यो फूल फुल्छ ।
तस्वीरः राधिका कँडेल/रासस
aadharbhumi.com