मकवानपुर, ११ असार भिमफेदी गाउँपालिका-६ गढीसाउने खोल्सीस्थित हेटौंडा-कुलेखानी सडकमा बर्षाको कारण गएराति आएको पहिरोले बाटो अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले बाटो खुलाउने कार्य गरिरहेको छ ।
aadharbhumi.com