neapl investment mega bank

पहिरोबाट सडक अवरोध

Jun 24th, 2020

काठमाडौं, १० असार

कालिकोट, शुभ कालिका गाउँपालिका-१ गगने खोलास्थित सडकमा मंगलाबर साँझदेखि पहिरो आई सडक पूर्णरुपमा अवरुद्ध भएको छ । अस्थाई प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले पहिरो हटाउन आवश्यक कार्य गरिरहेको छ ।

म्याग्दी, अन्नपूर्ण गाउँपालिका-३ रुप्से छहरास्थित अविरल वर्षाको कारण बुधबार बिहान पहिरो खसेर बेनी-जोमसोम सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi