भक्तपुर, ८ असार
भक्तपुरको टौमढीको ङाँतापोल मन्दिरको जन्मोत्सव वर्षबन्धनका अवसरमा सोमबार सेतो कपडामा रातो चन्द्र आकार भएको झन्डा फहराएर झन्डोत्तोलन गरिँदै । सो मन्दिर नेपाल संवत् ८२२ अर्थात् ३१८ वर्षअगाडि तत्कालीन मल्ल राजा भूपतिन्द्र मल्लले निर्माण गरेका हुन् ।
तस्बिर : रमेश गिरी/ रासस