neapl investment mega bank
  • गृहपृष्ठ
  • बायुसेवा निगमद्धारा उद्धार उडानको कार्यतालिका परिर्वतन ,तालिका र भाडादर सहित

बायुसेवा निगमद्धारा उद्धार उडानको कार्यतालिका परिर्वतन ,तालिका र भाडादर सहित

Jun 16th, 2020

काठमाडौ, असार २

नेपाल वायुसेवा निगमको विश्वका विभिन्न मुलकमा रहेका नेपालीहरुलाई उद्धार उडानको पूर्वनिर्धारित तालिकामा केही परिवर्तन गरेको छ । टेलिकमका अनुसार उद्धार उडानबाट नेपाल आउने नेपालीहरुले अनिवार्य रुपमा पि.सि.आर.टेष्टको रिपोर्ट पेश गर्नुपर्ने भएको र सो रिपोर्ट समयमा आउन नसकेको तथा अन्य प्राविधिक कारणले गर्दा सम्बन्धित देशमा रहेका नेपाली राजदुतावासबाट अनुरोध समेत भएकोले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त पत्र अनुसार उडान तालिका परिवर्तन गरिएको हो ।

निगमनका अनुसार परिवर्तित चार्टर उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन हुन सक्ने, वायुयानमा ८५ प्रतिशत अकुपेन्सी भएमा मात्र चार्टर उडान हुने, दुतावाससँगको समन्वयमा कार्य अगाडी बढाइने, यात्रु उपलब्धता तथा अन्य प्रतिकुल कारणहरुबाट उडान तालिका परिवर्तन वा रद्द हुन सक्ने, यात्रुुहरुको पिसिआर वा आरडिटी टेस्ट वा कोभिड १९ को लक्षण नभएको स्वास्थ्यकर्मीबाट प्रमाणित प्रमाण पेश गरेको हुुनुुपर्ने छ ।

यस्तो छ निगमको परिवर्तित उडान तालिका

मिति सेक्टर
१५ जुन २०२०माले, मलेसिया
१६ जुन २०२०दुवई, दोहा
१७ जुन २०२० बैंकक
१८ जुन २०२० रियाद, दुवई
१९ जुन २०२० नारिता, कुवेत
२० जुन २०२० मलेसिया, दोहा
२१ जुन २०२० ढाका, द. कोरिया, बहराइन
२२ जुन २०२० सिड्नी, बैंकक
२३ जुन २०२० नारिता, माले
२४ जुन २०२० नारिता, जेद्दा, कुवेत
२५ जुन २०२० बहराइन (उडान संख्या–२)
२६ जुन २०२० मेलवर्न
२९ जुन २०२० तेल अभिभ/साइप्रस, जेद्दा
३० जुन २०२० साइप्रस

भाडादर

aadharbhumi
aadharbhumi
aadharbhumi