neapl investment mega bank
  • गृहपृष्ठ
  • नगद लुटपाट गरी भाग्ने क्रममा तीन जना पक्राउ

नगद लुटपाट गरी भाग्ने क्रममा तीन जना पक्राउ

Jun 16th, 2020

काठमाडौं, २ असार

लुटपाट गरी भाग्ने क्रममा काठमाडौं चाबहिल बस्ने दार्जलिङ् घर भएकी २४ वर्षीया सानु क्षेत्री समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं ढुङ्गेअड्डा नजिकै सडकमा दोलखा चरिकोट बस्ने ३४ वर्षीय पुरुषको नगद १८ हजार ५ सय रुपैयाँ लुटेर भाग्ने क्रममा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi