neapl investment mega bank

सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

Jun 15th, 2020

सर्लाही, १ असार

हरिपुर्वा नगरपालिका-९ मिर्चियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय सिङगेश्वर रायको सोमाबर बिहान मृत्यु भएको छ ।

आफ्नै खेतको मकै भाँचि सडकको छेउमा थुपारी मकै कुर्नको लागि रोडमा सुतेको अवस्थामा सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको बताइएको छ । ठक्कर दिने सवारी साधनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi