neapl investment mega bank
  • गृहपृष्ठ
  • भन्सार छलि ल्याउँदै गरेको नौ वटा भैसी सहित पक्राउ

भन्सार छलि ल्याउँदै गरेको नौ वटा भैसी सहित पक्राउ

Jun 15th, 2020

पर्सा, असार १

अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको करिब २ लाख ६७ हजार ५ सय १ रुपैयाँ मूल्य बराबरका ९ वटा भैसी सहित वीरगञ्ज महानगरपालिका-२७ घुर्मी घर भएका ३५ वर्षीय कामेश प्रसाद यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई भारतबाट नेपालतर्फ भन्सार छलि ल्याउँदै गरेका उक्त भैसी सहित फेला पारी पर्सा धोबिनी गाउँपालिका-२ भलुबहियाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भंसार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi