काठमाडौँ, ३० जेठ
लकडाउनको समयावधिमा सुनसान देखिएको पाटन दरबार क्षेत्रमा अहिले चहलपहल शुरु भएको छ । सरकारले लकडाउनलाई केही खुकुलो बनाउने भएसँगै यहाँको जनजीवन सामान्य बन्दै गएको छ । तस्वीर: चन्द्रकला क्षेत्री/रासस
aadharbhumi.com