neapl investment mega bank

करेन्ट लागेर बालिकाको मृत्यु

Jun 11th, 2020

सर्लाही, २९ जेठ

हरिपुर्वा नगरपालिका-७ बसतपुर बस्ने रबिन्द्र राय यादवको छोरी ९ वर्षीया मौसम कुमारी यादवको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । आफ्नै घरको पंखाको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लालबन्दीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi