neapl investment mega bank

विभिन्न धनमाल चोरी

Jun 11th, 2020

काठमाडौं, २९ जेठ

काठमाडौं महानगरपालिका-१४ रविभवनस्थित पुरै घर भाडामा लिई बस्ने युनिसेफ रोज कार्यालय लैनचौरमा काम गर्ने अमेरिकी नागरिक ६७ वर्षीय Inoussa Kabore को घरबाट विभिन्न कम्पनीका मोबाइल ३ थान समेत गरी करिब १ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi